समाचार

आज जनकपुरधाममा विवाहपञ्चमी धुमधामसित मनाइँदै

जनकपुरधाममा आज धुमधामसित विवाहपञ्चमी मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज विवाहपञ्चमी मनाउने गरिन्छ । प्रत्येक वर्..

स्वतन्त्र उम्मेदवार प्रभु साह चौथो पटक निर्वाचित

रौतहट क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार प्रभु साह चौथो पटक निर्वाचित भएका छन् । नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका साहले ३२ हजार ४३७ म..

विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज दोस्रो दिन फूलबारी लिला मनाइँदै

साताव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज दोस्रो दिन फूलबारी लिला मनाइएको छ । फूलबारी लिलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्..

विवाहपञ्चमी महामहोत्सव बुधबारदेखि सुरु हुँदै

श्री सीताराम विवाहपञ्चमी महामहोत्सव बुधबारदेखि सुरु हुँदैछ ।प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवको तयारी पूरा भएको छ । त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम ..

धनुषाको चार निर्वाचन क्षेत्रमध्ये तीनमा एमाले को अग्रता

धनुषाकाक्षेत्र नम्बर–१ बहेक अन्य तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवारहरुले शुरुवाती अग्रता बढाएका छन् । धनुषामा पछिल्लो मतपरिणामअनुसार पाँचदलीय गठबन्धनका उम्मेद..

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा देशभर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा देशभर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको ..

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा तयारी अन्तिम चरणमा रहेको छ ।

जनकपुरधाम, मंसिर ३ गते । धनुषाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचनको अन्तिम तयारी पूरा हुने चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयको अनुस..

विवाह पञ्चमी महोत्सवको तयारी तीव्र, महोत्सवमा सहभागी हुन सन्त सतपाल महाराज जनकपुरधाम आउने

श्री सीताराम विवाह पञ्चमी महोत्सवका लागि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा तयारी तीव्र पारिएको छ । त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता जानकी बीच भएको बिवाहको स्मर..

स्थानीय तहलाई चुनावका लागि भौतिक संरचना व्यवस्थापन गर्न पत्राचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । न..

धनुषामा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

शनिबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि लागू ह..