• [email protected]
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा एडभान्स सिटी स्क्यान सञ्चालनमा

  • 1 वर्ष पहिले

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन २६ गते । जनकपुरधामको प्रदेशीक अस्पताल रोडमा एडभान्स सिटी स्क्यान एण्ड डायग्नोष्टिक सेन्टरको सेवा सञ्चालनमा आएको छ । सो कार्यक्रमको मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले समुदघाटन गरेका छन् ।


जनकपुरधामका दक्ष, अनुभवी तथा वरिष्ठ रेडियोलोजिष्टहरु द्धारा सञ्चालनमा ल्याएको सो सिटि स्कयान सेवा संचालन मा आएको छ ।
यो मेसिन केन्नको तोसिवा जेपनीज कम्पनिको आधुनिक टेक्नोलोजिभएको थि डी मल्टी स्लेस भएको सिटी स्क्यान मेसिन रहेको छ ।


एडभान्स सिटी स्क्यान एण्ड डायग्नोष्टिक सेन्टरमा सम्पूर्ण शरिर सादा सिटि स्कयान, कन्ट्रायट सिटि स्कयान, ट्रिपल फेज सिटि स्कयान, एन्यिोग्राफी सिटि स्कयान, सिटि स्कयान निर्देशित प्रक्रिया आदि सेवाहरु उपल्बध रहेको छ । डायग्नोशिसमा यो मेसिन एकदमै आधुनिक र लेटेष्ट रहेको वहाँ बताउनु भएको छ ।


सिटि स्क्यानको सञ्चालन जनकपुरधामका चारजना रेडियोलोष्टिहरु डा. शम्भु कुमार साह, डा. जितेन्द्र मण्डल, डा. अर्पणा साह र डा शम्भु कुमार साह रहेका छन् ।
यस एडभान्स सिटी स्क्यान एण्ड डायग्नोष्टिक सेन्टरको शुल्क समेत सरकारी अस्पतालकै हाराहारीमा रहेको र महगो नभएको उनीहरुको सञ्चालकको दावी छ ।

1 वर्ष पहिले    724 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology