• [email protected]
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

नववर्ष विक्रम सम्वत २०७९ लाई स्वागत गर्दै वृहत दीप प्रज्ज्वलन कार्यक्रम

  • 12 महीना पहिले

राजाराम दास,
काठमाण्डौ, बैशाख २ गते । नववर्ष विक्रम सम्वत २०७९ लाई स्वागत गर्दै वृहत दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रो नववर्ष हाम्रो गौरव मुख्य नाराका साथ बुधवार पशुपति बागमती आरती स्थलमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा विभिन्न धार्मिक संघ संगठनका प्रतिनिधि लगायतका आध्यात्मिक व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, जनकल्याण प्रतिष्ठान नेपाल लगायतका संघ संस्थाको अगुवाईमा देशका विभिन्न स्थानहरुमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

12 महीना पहिले    244 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology