एकीकृत समाजवादीले मन्त्रीहरुलाई फिर्ता बोलाउने गरे निर्णय

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने नेकपा एकीकृत समाजवादी पार्टीले फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय सचिवालय बैठकले गरेको हो।
एकीकृत समाजवादी पार्टीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको नेता झलनाथ खनालले बताएका छन् ।

 

1 महीना पहिले    47 Post Views