आइतबार लोसपा र लोक दलको एकता घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र लोक दलबीच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो ।

आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरुका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

3 महीना पहिले    164 Post Views