भारतबाट नेपाल तर्फ ल्याउँदै गर्दा ८३ लाख बढी नगद बरामद

धनुषा जल्लिाको बओिपी ईनरबाको सशस्त्र प्रहरीले आलुमा लुकाएर भारतबाट नेपाल तर्फ ल्याउँदै गर्दा ८३ लाख बढी नगद बरामद गर्न सफल भएको हो ।मँगलबार कर ि१ः३० बजेको समयमा छमिेकी मुलुक भारतबाट नेपाल तर्फ आलुको बारेमा लुकाई छपिाई ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५०० रुपैयाँ नेपाली बरामद गरेको हो ।आलुको बोरा कोचेर राखएिको सो नगद रुपैयाँ नेपाल छरिाउन खोज्दा ईनरबास्थति रहेको बओिपीको चेकप्वान्टमा शँका लागेर चेकजाँच गर्दा सो रकम बरामद भएको बओिपी ईन्चार्ज एवम् डएिसपी शम्भु कटुवालले जानकारी दएि ।डएिसपी कटुवालकै कमाण्डमा खटेको टोलीले चेकप्वाइन्ट शँका लागेर आलुको बोरा चेकजाँच गर्दा सो रकम बरामद भएको हो ।भारतको जयनगरबाट ईनरबा छरिेका धनुषाको जनकनन्दनिी गाउँपालकिा वडा नम्बर ५ उदहा बस्ने बर्ष ३६ को ईश्वर मण्डलले आलुको बोरामा लुकाएको ८३ लाख बढी नगद रुपैयाँ तत्कालै बरामद गरी मुचुल्का गरएिको हो ।मण्डलले लुकाएर ल्याएको सो रकमको श्रोत मागेपछ िउनले श्रोत नदेखाउँदा रकम नयिन्त्रणमा लएिर आवश्यक कारवाहीको लाग िराजस्व कार्यालय जनकपुर पठाएको डएिसपी कटुवालले थपे ।मण्डलले ज ७ प ५००७ नम्बरको मोटरसाईकलको पछाडी राखेको आलुको बोरामा सो रकम लुकाएका थएि । उनलाई समेत नयिन्त्रणमा लएिर आवश्यक कारवाहीको लाग िनेपाल प्रहरीलाई जम्मिा लगाएको जनाईएको छ ।

1 महीना पहिले    119 Post Views