
अब जनकपुरधाममै थाईराईड सहित बिभिन्न रोग को जांच एउटै छाना मुनि
जनकपुरधाम फागुन ३० । थाइरोकेयरका संचालक डा। सुनिल कुमार मंडल भन्छन, “अब चिनी, थाईराईड , कलेजो ,भिटामिन डि तथा कोलेस्ट्रोल परिक्षण लगायत थुप्रै किसिमका परिक्षण हुन्छ र रिपोटका लागि भारत जानु नपर्ने र अनुकुल समयमै रिपोर्ट पाईने भएको हुनाले यो सजिलो र भरपर्दो छ जहाचेकजाँच मा कुनै लापरबाहि हुदैन।”
जनकपुर मा डाक्टर र हस्टिल को कमि छैन कमि छ भने अत्याधुनिक लैब र दछ टेकनिसियन को यसै लाइ ध्यान मा राखिजनकपुरधाममा अत्याधुनिक सुविधा सहितको उपचार केन्द्र थाइरो केयर खुलेको छ ।
जनकपुरधामको बारहविघा अगाडीमा संचालनमा आएको केयरमा जनकपुरधाममै पहिलोचोटी थाईराईड जाँचका लागि अत्याधिुनक मेशिन भित्राईएको छ ।
थाईराईड जाँचका लागि जनकपुरधाम वाहिर जानुपर्ने समस्यालाई समाधान गर्नका लागि जनकपुरधाममै थाईराईड लगायत अन्य जाँचहरुका लागि अत्याधुनिक मेशीन ल्याइएको केयरका संचालक सुनिल मण्डलले जानकारि दिएका छन् जहा दछ टेकनिसियन द्धाराकेयरमा सुगर,कोलस्ट्रोल,लिपिड प्रोफाईल,सिविसी,भिटामीन डी,किडनीको टेस्ट,क्यान्सर टेस्ट लगायतको चेकजाँच हुने मण्डलले जानकारि दिए ।
