• [email protected]
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

संघीयताको प्रभावकारी कार्यान्वयनको बिषयमा छलफल

  • 18 दिन पहिले

बुधवार, चैत १, २०७९ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश प्रमुखहरुले बुधवार सामूहिक भेटवार्ता गरेका छन् । भेटमा ६ वटा प्रदेशका प्रमुखहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यतः संघीयताको प्रभावकारी कार्यान्वयनको बिषयमा छलफल भएको हो ।

मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले पछिल्लो समय प्रदेश संरचनाको आलोचना भएको बिषयमा समेत प्रधानमन्त्रीसँग विचारविमर्श भएको बताए । 

thyro

18 दिन पहिले    46 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology