• [email protected]
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

बुद्धिमान तामाङ राप्रपा संसदीय दलको उपनेता चयन

  • 15 दिन पहिले



जनकपुरधाम, चैत ४, २०७९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको ९राप्रपा० ले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ लाई चयन गरेको छ ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकले पार्टीको उपाध्यक्ष समेत रहेका तामाङ लाई संसदीय दलको उपनेता चयन गरेको हो । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् ।

यस्तै बैठकले संसदीय दलको विधान पनि तयार गरेको जनाइएको छ ।

15 दिन पहिले    47 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology